सागर भेट्न

Posted by Jivan Tuesday, August 25, 2009

सागर भेट्न जादैछ नदी सँगै सँगै जाउ
पानीमा खेल्ने माछी तिमी पौडी खेल्दै जाउ
पहराले छेकेपनी पहिरोले रोके पनि
सागर भेट्न जादैछ नदी सँगै सँगै जाउ

जाल थापी हिंड्ने जालहारिको पासोमा कतै नपस्नु है
दुस्टले तिमीलाई झुक्काइदेला बल्छी मा कतै नपस्नु
पानीमा खेल्ने माछी तिमी पौडी खेल्दै

फुटे झै हुन्छ नदी कतै बगरहरुमा सुक्नलाई
टुटेझै हुन्छ नदी कतै घाम हरुमा लुक्न लाई
पनिमा खेल्ने माछी तिमी टाल्दै टाल्दै जाउ

ज्वारभाटा सँग जुध्नुछ भोली भुमरिसँग खेल्दै जाउ
सुखको सागर भेटिन्छ एकदिन यो दुखी जिबन झेल्दै जाउ
पानीमा खेल्ने माछी तिमी पौडी खेल्दै जाउ
पहराले छेकेपनी पहिरोले रोके पनि
सागर भेट्न जादैछ नदी सँगै सँगै जाउ
बिचमा कतै नहराउ

2 comments

  1. Raz bhandari Says:
  2. JIVAN DAI PLZ PLZ PLZ YEAP PHULBUTTE RESAMI SARI LEUNU PAINA BHANNE GEET KO SABAI SABD HARU AYEANA POST GARDINU NA LA

     
  3. Jivan Says:
  4. RAJ G I'LL UPDATE THAT SONG VERY SOON. IT MAY TAKE 1 OR 2 DAY. THANKS FOR RESPONSE

     

Post a Comment

PLEASE LEAVE YOUR COMMENT HERE. COMMENT WILL BE PUBLISHED AFTER REVIEW OF ADMIN

jiban sharma on Facebook