अनुरोध

Posted by Jivan Saturday, August 29, 2009

हामीले रक्तिम का गित को सब्द हरु तथा अन्य खबर को साथमा यो ब्लगलाइ अगाडि बढाउन खोजेका छौँ। यसलाइ अझ राम्रो बनाउन को लागी के गर्नु पर्ला ? कृपया तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। साथै केहि साथिहरुले केहि गितको सब्दको माग गर्नुभएको मा धन्यबाद दिदै ति गित एक दुइ दिन भित्र अपलोड हुनै बाचा गर्दछौँ। धन्यबाद

0 comments

Post a Comment

PLEASE LEAVE YOUR COMMENT HERE. COMMENT WILL BE PUBLISHED AFTER REVIEW OF ADMIN

jiban sharma on Facebook