म मरे पनि मलाई सम्झी सम्झी नरुनु आमा
म त देश को निम्ती लड्दै छु
संघर्श को मैदानमा राइफल बोकी
भाइ बहिनी भोकभोकै घुम्दा हुन सधैं र न ब न
मेरी बुढी आमा रुदै जाँदी हुन मेलामा दिनदिन
मलाई थाहा छ मेरो घर भत्केको छ बिग्रेको छ
तिम्रो माइति घर बिग्रेकोले बहिनि तिम्रो मन् सारै पिरिन्छ
तर तिम्रो दाजुलाइ कहिलै सम्झि सम्झि नरुनु बहिनि
मत जनताको निम्ति लड्दै छु
संघर्सको मैदानमा मुठि कसि
आफ्नो अर्को नभनेर माँया गर्नु मेरा साथि सारालाइ
हामि रोए सत्रु हास्छ रोक्नु आमा आसु धारा लाइ
संघर्स मा साथ् दिने सबै मेर आमा अरु हुन्
संघर्स मा छाति खोल्नेसबै तिम्रा छोराछोरि सम्झनु
मलाइ आफ्नो देशको माया मा अघि बढ्नदेउ हिम्मत् दिइ
मलाइ हासेर मर्न देउ संघर्सको मैदान्मा गोलि पिइ
म मरे पनि मलाई सम्झी सम्झी नरुनु आमा
म त देश को निम्ती लड्दै छु
संघर्श को मैदानमा राइफल बोकी


jiban g i'm your fan
विस्रन नै नसकिने क्रान्तिकारी यर्थाथ बोकेका जनतालाई सचेत बनाएको यो गीत क्रान्तिलाई अगाडी बढाउनका साथै क्रान्ति सम्पन्न गर्नको लागी दरीलो हतियार हो
longlive-people's war
longlive-ncp(mashal)
longlive-revolution