देश जान थाल्यो टुक्रा टुक्राप परेर
उठ देश भक्त हातेमालो गरेर
अहिले सम्म सामन्तले देश पुरै गाल्यो
त्यहि बेलामा बिस्तारबाद्ले देशै निल्न थाल्यो
सामन्त र बिस्तारबादि दुबै हाम्रा बैरि
यिनिबाट नेपाललाइ जोगाउने के गरि
बर्गदुस्मन् सङ्ग थियो हाम्रो युद्ध जारि
त्यो युद्धलाइ खत्तम पार्न आए नाना थरि
अखन्ड यो हाम्रो देश टुक्रा टुक्रा पारि
आफैमाझ लडाउने हुदैछ तयारि
नेपालि हो एकगठ भै उठ फेरि जागा
यो देशलाइ बचाउने लडाँइमा लाग
बर्गिय लडाँइ हो हाम्रो मुख्य पेशा
यहि लडाँइले बचाउने छ हाम्रो प्यारो देश
देश खान थाल्यो टुक्राटुक्रा पारेर
उठ देश भक्त हा तेमालो गरेर


0 comments